1 - CHRONICLES - INTRODUCTION
पुस्तक परिचय
पहिलो र दोस्रो इतिहासमा २ शमूएल र राजाहरूका पुस्तकहरूका घटनाक्रम नै दोहोरिएको देख्दछौं। इस्राएली राजाहरूको कथा यसरी दोहोरिएको यस विवरण भित्र हामी दुई प्रमुख उद्देश्य पत्ता लगाउँन सक्छौं।
१. इस्राएल र यहूदा राज्यहरूमा विभिन्न संकष्टहरू आइपरे तापनि परमेश्वरले आफ्नो प्रतिज्ञा भुल्नु भएन। आफ्ना जनहरूको निम्ति उहाँले अफ्नो योजना यहूदामा बाँचिरहेका मानिसहरूबाट पूरो गर्नुहुँदैथियो। यस विषयलाई देखाउनको निम्ति पहिलो र दोस्रो इतिहासका लेखकले दाऊद र सोलोमनका महान् उपलब्धिहरू देखाएका छन्, यहोशापात, हिजकिया, योआशका सुधारमूलक कामहरूलाई स्थान दिएका छन्। यसका साथै परमेश्वरप्रति इमान्दार रहने मानिसहरूको बारेमा उल्लेख गरेका छन्।
२. यी पुस्तकहरूका अर्को मूल उद्देश्य हो, परमेश्वरको पूजा आराधनाको सुरुवात् यरूशलेम मन्दिरमा भएको हो भनी बताउनु। पूजाहारी र लेवीहरूको व्यवस्थाबारे पनि यी पुस्तकमा विशेष विवरण दिइएको छ। मन्दिरको निर्माण सोलोमनले गरे तापनि दाऊदलाई मन्दिरका वास्तविक संस्थापकको रूपमा लेखकले हेरेका छन्।
पहिलो र दोस्रो इतिहासका पुस्तक एज्राले लेखेका हुन् भन्ने यहूदी परम्परा छ। यी पुस्तक ४५०-४२५ ई.पू. सम्म लेखिएको थियो।
1 - CHRONICLES - 1:1-54,
१ इतिहास 1
.......................................................................................
......................................................................................
१ इतिहास 1
.
1 - CHRONICLES - 2:1-55
१ इतिहास 2
...................................................................................
....................................................................................
१ इतिहास 2
1 - CHRONICLES - 3:1-24
दाऊदका छोराहरू
1हेब्रोनमा जन्मेका दाऊदका छोराहरू यी नै हुन्:
जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्, माहिला दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्,
2साहिँला अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्, काहिँला अदोनियाह, जसकी आमा हग्गीत थिइन्,
3अन्तरे शपत्याह, जसकी आमा अबीतल थिइन्, अनि कान्छा यित्राम, जसकी आमा दाऊदकी पत्नी एग्ला थिइन्।
4यी छ जनाचाहिँ दाऊदको लागि हेब्रोनमा जन्मेका थिए। त्यहाँ दाऊदले सात वर्ष छ महिना राज्य गरे।
यरूशलेममा दाऊदले तेत्तीस वर्ष राज्य गरे। 5त्यहाँ यी छोराछोरीहरू जन्मे:
शम्मूअ, शोबाब, नातान र सोलोमन। यी चार जना अम्मीएलकी छोरी बतशेबाबाट जन्मेका थिए। 6अरू नौ जनाचाहिँ यिभार, एलीशूअ, एलीपेलेत, 7नोगह, नेपेग, यापी, 8एलीशामा, एल्यादा र एलीपेलेत थिए। 9उपपत्नीहरूका छोराहरूबाहेक यी सबै दाऊदका छोराहरू थिए। र तामार तिनीहरूकी बहिनी थिइन्।
यहूदाका राजाहरू
10सोलोमनका छोरा रहबाम थिए,
जसका छोरा अबिया,
जसका छोरा आसा,
जसका छोरा यहोशापात, 11जसका छोरा यहोराम,
जसका छोरा अहज्याह,
जसका छोरा योआश, 12जसका छोरा अमस्याह, जसका छोरा अजर्याह, जसका छोरा योताम,
13जसका छोरा आहाज, जसका छोरा हिजकिया, जसका छोरा मनश्शे,
14जसका छोरा अमोन, जसका छोरा योशियाह थिए।
15योशियाहका छोराहरू:
जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह,
र कान्छा शल्लूम थिए।
16यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए।
निर्वासनपछिका राजाहरू
17कैदमा लगिएका यहोयाकीनका छोराहरू:
आफ्ना छोरा शालतिएल,
18मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह।
19पदायाहका छोराहरू:
यरुबाबेल र शिमी।
यरुबाबेलका छोराहरू:
मशुल्लाम र हनन्याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्।
20अरू पाँच जना पनि थिए:
हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशप-हेसेद।
21हनन्याहका सन्तान:
पलत्याह र यशयाह, अनि रपायाह, अर्नान, ओबदिया र शकन्याहका छोराहरू।
22शकन्याहका सन्तान:
शमायाह र तिनका छोराहरू:
हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात— जम्मा छ जना।
23नार्याहका छोराहरू:
एल्योएनै, हिस्कियाह र अज्रीकाम— जम्मा तीन जना।
24एल्यहोएनैका छोराहरू:
होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी— जम्मा सात जना।
.............................................................
..................................................................
1 - CHRONICLES - 3:1-24
दाऊदका छोराहरू
1हेब्रोनमा जन्मेका दाऊदका छोराहरू यी नै हुन्:
जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्, माहिला दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्,
Now these were the sons of David, which were born unto him in Hebron; the firstborn Amnon, of Ahinoam the Jezreelitess; the second Daniel, of Abigail the Carmelitess:
2साहिँला अब्शालोम, जसकी आमा गशूरका राजा तल्मैकी छोरी माका थिइन्, काहिँला अदोनियाह, जसकी आमा हग्गीत थिइन्,
The third, Absalom the son of Maachah the daughter of Talmai king of Geshur: the fourth, Adonijah the son of Haggith:
3अन्तरे शपत्याह, जसकी आमा अबीतल थिइन्, अनि कान्छा यित्राम, जसकी आमा दाऊदकी पत्नी एग्ला थिइन्।
These six were born unto him in Hebron; and there he reigned seven years and six months: and in Jerusalem he reigned thirty and three years.
4यी छ जनाचाहिँ दाऊदको लागि हेब्रोनमा जन्मेका थिए। त्यहाँ दाऊदले सात वर्ष छ महिना राज्य गरे।
यरूशलेममा दाऊदले तेत्तीस वर्ष राज्य गरे।
These six were born unto him in Hebron; and there he reigned seven years and six months: and in Jerusalem he reigned thirty and three years.
5त्यहाँ यी छोराछोरीहरू जन्मे:
शम्मूअ, शोबाब, नातान र सोलोमन। यी चार जना अम्मीएलकी छोरी बतशेबाबाट जन्मेका थिए।
And these were born unto him in Jerusalem; Shimea, and Shobab, and Nathan, and Solomon, four, of Bath-shua the daughter of Ammiel:
6अरू नौ जनाचाहिँ यिभार, एलीशूअ, एलीपेलेत,
Ibhar also, and Elishama, and Eliphelet,
7नोगह, नेपेग, यापी,
And Nogah, and Nepheg, and Japhia,
8एलीशामा, एल्यादा र एलीपेलेत थिए।
And Elishama, and Eliada, and Eliphelet, nine.
9उपपत्नीहरूका छोराहरूबाहेक यी सबै दाऊदका छोराहरू थिए। र तामार तिनीहरूकी बहिनी थिइन्।
These were all the sons of David, beside the sons of the concubines, and Tamar their sister.
यहूदाका राजाहरू
10सोलोमनका छोरा रहबाम थिए,
जसका छोरा अबिया,
जसका छोरा आसा,
जसका छोरा यहोशापात,
And Solomon's son was Rehoboam, Abia his son, Asa his son, Jehoshaphat his son,
11जसका छोरा यहोराम,
जसका छोरा अहज्याह,
जसका छोरा योआश,
Joram his son, Ahaziah his son, Joash his son,
12जसका छोरा अमस्याह, जसका छोरा अजर्याह, जसका छोरा योताम,
Amaziah his son, Azariah his son, Jotham his son,
13जसका छोरा आहाज, जसका छोरा हिजकिया, जसका छोरा मनश्शे,
Ahaz his son, Hezekiah his son, Manasseh his son,
14जसका छोरा अमोन, जसका छोरा योशियाह थिए।
Amon his son, Josiah his son.
15योशियाहका छोराहरू:
जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह,
र कान्छा शल्लूम थिए।
And the sons of Josiah were, the firstborn Johanan, the second Jehoiakim, the third Zedekiah, the fourth Shallum.
16यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए।
And the sons of Jehoiakim: Jeconiah his son, Zedekiah his son.
निर्वासनपछिका राजाहरू
17कैदमा लगिएका यहोयाकीनका छोराहरू:
आफ्ना छोरा शालतिएल,
And the sons of Jeconiah; Assir, Salathiel his son,
18मल्कीराम, पदायाह, शेनस्सर, यकम्याह, होशामा र नदब्याह।
Malchiram also, and Pedaiah, and Shenazar, Jecamiah, Hoshama, and Nedabiah.
19पदायाहका छोराहरू:
यरुबाबेल र शिमी।
यरुबाबेलका छोराहरू:
मशुल्लाम र हनन्याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्।
And the sons of Pedaiah were, Zerubbabel, and Shimei: and the sons of Zerubbabel; Meshullam, and Hananiah, and Shelomith their sister:
20अरू पाँच जना पनि थिए:
हशूबा, ओहेल, बेरेक्याह, हसदयाह र यूशप-हेसेद।
And Hashubah, and Ohel, and Berechiah, and Hasadiah, Jushab-hesed, five.
21हनन्याहका सन्तान:
पलत्याह र यशयाह, अनि रपायाह, अर्नान, ओबदिया र शकन्याहका छोराहरू।
And the sons of Hananiah; Pelatiah, and Jesaiah: the sons of Rephaiah, the sons of Arnan, the sons of Obadiah, the sons of Shechaniah.
22शकन्याहका सन्तान:
शमायाह र तिनका छोराहरू:
हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात— जम्मा छ जना।
And the sons of Shechaniah; Shemaiah: and the sons of Shemaiah; Hattush, and Igeal, and Bariah, and Neariah, and Shaphat, six.
23नार्याहका छोराहरू:
एल्योएनै, हिस्कियाह र अज्रीकाम— जम्मा तीन जना।
And the sons of Neariah; Elioenai, and Hezekiah, and Azrikam, three.
24एल्यहोएनैका छोराहरू:
होदबिया, एल्यासीब, पलयाह, अक्कूब, योहानान, दलायाह र अनानी— जम्मा सात जना।
And the sons of Elioenai were, Hodaiah, and Eliashib, and Pelaiah, and Akkub, and Johanan, and Dalaiah, and Anani, seven.
1 - CHRONICLES - 4:1-43,
१ इतिहास 4
.............................................................
..........................................................
१ इतिहास 4
1 - CHRONICLES - 5:1-26,
१ इतिहास 5
.............................................................
........................................................
१ इतिहास 5
1 - CHRONICLES - 6:1-81,
१ इतिहास 6
.......................................................
........................................................
१ इतिहास 6
1 - CHRONICLES - 7:1-41,
१ इतिहास 7
.............................................................
..................................................................
१ इतिहास 7
1 - CHRONICLES - 8:1-40,
१ इतिहास 8
...............................................................
..........................................................................
१ इतिहास 8
1 - CHRONICLES - 9:1-44,
१ इतिहास 9
............................................................
...........................................................
१ इतिहास 9
1 - CHRONICLES - 10:1-14,
१ इतिहास 10
......................................................
...........................................................
१ इतिहास 10
1 - CHRONICLES - 11:1-47,
१ इतिहास 11
..................................................
......................................................
१ इतिहास 11
1 - CHRONICLES - 12:1-40
१ इतिहास 12
१ इतिहास 12
1 - CHRONICLES - 13:1-14,
१ इतिहास 13
.................................................
..............................................
१ इतिहास 13
1 - CHRONICLES - 14:1-17,
१ इतिहास 14
.....................................................
......................................................
१ इतिहास 14
1 - CHRONICLES - 15:1-29,
१ इतिहास 15
................................................
..................................................
१ इतिहास 15
1 - CHRONICLES - 16:1-43,
१ इतिहास 16
..................................................
......................................................
१ इतिहास 16
1 - CHRONICLES - 17:1-27,
१ इतिहास 17
.............................................................
..............................................................
१ इतिहास 17
1 - CHRONICLES - 18:1-17,
१ इतिहास 18
...............................................
...................................................
१ इतिहास 18
1 - CHRONICLES - 19:1-19,
१ इतिहास 19
.......................................................
..............................................................
१ इतिहास 19
1 - CHRONICLES - 20:1-1-8,
१ इतिहास 20
..............................................................
.............................................................
१ इतिहास 20
1 - CHRONICLES - 21:1-30,
१ इतिहास 21
........................................................
............................................................
१ इतिहास 21
1 - CHRONICLES - 22:1-19,
१ इतिहास 22
..............................................................
..............................................................
१ इतिहास 22
1 - CHRONICLES - 23:1-32,
१ इतिहास 23
...................................................
....................................................
१ इतिहास 23
1 - CHRONICLES - 24:1-31,
१ इतिहास 24
........................................................
..........................................................
१ इतिहास 24
1 - CHRONICLES - 25:1-31,
१ इतिहास 25
.....................................................
................................................................
१ इतिहास 25
1 - CHRONICLES - 26:1-32,
१ इतिहास 26
................................................................
....................................................................
१ इतिहास 26
1 - CHRONICLES - 27:1-34,
१ इतिहास 27
...........................................................
................................................................
१ इतिहास 27
1 - CHRONICLES - 28:1-21,
१ इतिहास 28
................................................................
....................................................................
१ इतिहास 28
1 - CHRONICLES - 29:1-30,
१ इतिहास 29
............................................................................
.............................................................................
१ इतिहास 29
1 - CHRONICLES
Simon Thapa, along with his wife Bhuddi Maya Monger (Solomi), embarked on a life-changing journey to the US in 2009 through World Relief, Atlanta. This marked the beginning of a new chapter in their lives, filled with hope, resilience, and dedication to community development.
The Evolution of Community Development Work
Since arriving in the US, Simon Thapa's community development work has evolved significantly. From his humble beginnings working at Goodwill and Fieldale Farm to becoming a pillar of strength in his community, Simon has shown unwavering commitment to empowering those around him.