REVELATION

REVELATION

REVELATION

Revolution - 1 / Eng - Nep

भूमिका - Introduction

1 The revelation from Jesus Christ, which God gave him to show his servants what must soon take place. He made it known by sending his angel to his servant John,१ येशू ख्रीष्‍टको प्रकाश, जो परमेश्‍वरले चाँड़ै हुन आउने कुराहरू आफ्‍ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्‍नो दूत पठाउनुभएर यो कुरा आफ्‍नो सेवक यूहन्‍नालाई प्रकट गरिदिनुभयो।यूह १२:४९,यूह १७:८,प्रका १:१९,दान २:२८,दान २:२९,प्रका २२:६,प्रका २२:१६,प्रका १:४,प्रका १:९,प्रका २२:८

2 who testifies to everything he saw—that is, the word of God and the testimony of Jesus Christ.२ यूहन्‍नाले देखेका सबै कुराहरूको, अर्थात्‌ परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको साक्षीको गवाही दिए।प्रका १:९,हिब ४:१२,१ कोर १:६,प्रका ६:९,प्रका १२:१७,प्रका १९:१०

3 Blessed is the one who reads aloud the words of this prophecy, and blessed are those who hear it and take to heart what is written in it, because the time is near.३ त्‍यो धन्‍य हो, जसले अगमवाणीका यी वचनहरू उच्‍च स्‍वरले पाठ गर्दछ, र धन्‍य हुन्‌ तिनीहरू, जसले सुन्‍दछन्‌ र त्‍यहाँ लेखिएका कुरा पालन गर्दछन्, किनकि समय नजिक छ।लूक ११:२८,प्रका २२:७,रोम १३:११

अभिवादन र प्रशंसा-गान

4 John, To the seven churches in the province of Asia: Grace and peace to you from him who is, and who was, and who is to come, and from the seven spirits before his throne,४ यूहन्‍नाबाट एशियामा भएका सात वटा मण्‍डलीहरूलाई: उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्‍माबाट, प्रका १:११,प्रका १:२०,रोम १:७,प्रका १:८,प्रका ४:८,प्रका ११:१७,प्रका १६:५,यशै ११:२,प्रका ३:१,प्रका ४:५,प्रका ५:६

5 and from Jesus Christ, who is the faithful witness, the firstborn from the dead, and the ruler of the kings of the earth. To him who loves us and has freed us from our sins by his blood,५ विश्‍वासयोग्‍य साक्षी येशू ख्रीष्‍टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्‍वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्‍नो रगतले हामीलाई हाम्रा पापबाट स्‍वतन्‍त्र पार्नुहुनेलाई, यशै ५५:४,यूह १८:३७,प्रका ३:१४,भज ८९:२७,कल १:१८,१ तिमो ६:१५,रोम ८:३७,रोम ३:२५

6 and has made us to be a kingdom and priests to serve his God and Father—to him be glory and power for ever and ever! Amen.६ हामीलाई एउटा राज्‍य, उहाँका पिता र परमेश्‍वरका पूजाहारीहरू तुल्‍याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन। १ पत्र २:५,प्रका ५:१०,प्रका २०:६,रोम १५:६,रोम ११:३६

7 Look, he is coming with the clouds,” and “every eye will see him, even those who pierced him”; and all peoples on earth “will mourn because of him.” So shall it be! Amen.७ हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ। तिनीहरूले पनि, जसले उहाँलाई घोचे, र पृथ्‍वीका सबै कुलहरूले उहाँको कारण विलाप गर्नेछन्‌। यसै होस्‌। आमेन। दान ७:१३,मत्ती १६:२७,मत्ती २४:३०,मत्ती २६:६४,लूक १७:३०,१ कोर १:७,१ थेस २:१९,१ थेस ४:१६,१ थेस ४:१७,यूह १९:३४,यूह १९:३७,जक १२:१०

“8 I am the Alpha and the Omega,” says the Lord God, “who is, and who was, and who is to come, the Almighty.”८ “अल्‍फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुनेछ। प्रका १:१७,प्रका २१:६,प्रका २२:१३,प्रका १:४,प्रका ४:८,प्रका १५:३,प्रका १९:६

मानिसका पुत्रको दर्शन

9 I, John, your brother and companion in the suffering and kingdom and patient endurance that are ours in Jesus, was on the island of Patmos because of the word of God and the testimony of Jesus.९ म यूहन्‍ना, तिमीहरूका दाजु, तिमीहरूका साथसाथै येशूमा भएका कष्‍ट, राज्‍य र सहनशीलतामा सहभागी छु। परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीको खातिर म पत्‍मोस भन्‍ने टापूमा थिएँ।प्रका १:१,प्रे १४:२२,२ कोर १:७,फिलि ४:१४,प्रका १:६,२ तिमो २:१२,प्रका १:२,हिब ४:१२

10 On the Lord’s Day I was in the Spirit, and I heard behind me a loud voice like a trumpet,१० प्रभुको दिनमा म आत्‍मामा थिएँ, र तुरहीको जस्‍तो एउटा चर्को आवाज मेरो पछाडि यसो भनिरहेको मैले सुनें,प्रे २०:७,प्रका ४:२,प्रका १७:३,प्रका २१:१०,प्रस २०:१८,प्रका ४:१

11 which said: “Write on a scroll what you see and send it to the seven churches: to Ephesus, Smyrna, Pergamum, Thyatira, Sardis, Philadelphia and Laodicea.”११ “तिमी जे देख्‍तछौ, सो एउटा पुस्‍तकमा लेख, र सातै वटा मण्‍डलीलाई पठाऊ, अर्थात्‌ एफिसस, स्‍मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्‍फिया र लाउडिकियालाई।”प्रका १:१९,प्रका १:४,प्रका १:२०,प्रे १८:१९,प्रका २:८,प्रका २:१२,प्रे १६:१४,प्रका २:१८,प्रका २:२४,प्रका ३:१,प्रका ३:७,कल २:१,प्रका ३:१४

12 I turned around to see the voice that was speaking to me. And when I turned I saw seven golden lampstands,१२ मसँग बोल्‍नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदानप्रका १:२०,प्रस २५:३१,जक ४:२,प्रका २:१

13 and among the lampstands was someone like a son of man, dressed in a robe reaching down to his feet and with a golden sash around his chest.१३ र सामदानहरूका माझमा मानिसको पुत्रजस्‍तै पाउसम्‍मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें। प्रका २:१,इज १:२६,दान ७:१३,दान १०:१६,प्रका १४:१४,यशै ६:१,दान १०:५,प्रका १५:६

14 The hair on his head was white like wool, as white as snow, and his eyes were like blazing fire.१४ उहाँका शिर र केश ऊनजस्‍तो सेता र हिउँजस्‍तै सेता, र उहाँका आँखा आगोका ज्‍वालाजस्‍तै थिए। दान ७:९,दान १०:६,प्रका २:१८,प्रका १९:१२

15 His feet were like bronze glowing in a furnace, and his voice was like the sound of rushing waters.१५ उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्‍काएका काँसाजस्‍ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्‍तै थियो। इज १:७,दान १०:६,प्रका २:१८,इज ४३:२,प्रका १४:२,प्रका १९:६

16 In his right hand he held seven stars, and coming out of his mouth was a sharp, double-edged sword. His face was like the sun shining in all its brilliance.१६ उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्‍केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्‍केको सूर्यजस्‍तै थियो।प्रका १:२०,प्रका २:१,प्रका ३:१,यशै १:२०,यशै ४९:२,हिब ४:१२,प्रका २:१२,प्रका २:१६,प्रका १९:१५,प्रका १९:२१,न्‍याय ५:३१,मत्ती १७:२

17 When I saw him, I fell at his feet as though dead. Then he placed his right hand on me and said: “Do not be afraid. I am the First and the Last.१७ जब मैले उहाँलाई देखें, तब म मरेतुल्‍य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्‍नो दाहिने बाहुली यसो भनेर ममाथि राख्‍नुभयो, “नडराऊ, आदि र अन्‍त्‍य इज १:२८,दान ८:१७,दान ८:१८,मत्ती १४:२७,यशै ४१:४,यशै ४४:६,यशै ४८:१२,प्रका २:८,प्रका २२:१३


18 I am the Living One; I was dead, and now look, I am alive for ever and ever! And I hold the keys of death and Hades.१८ र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन्‌।रोम ६:९,प्रका २:८,व्‍य ३२:४०,दान ४:३४,दान १२:७,प्रका ४:९,प्रका ४:१०,प्रका १०:६,प्रका १५:७,प्रका ९:१,प्रका २०:१

19 Write, therefore, what you have seen, what is now and what will take place later.१९ यसकारण तिमीले जे देख्‍छौ, र जे छ र यसपछि जे हुन आउनेछ, लेख।प्रका १:११,हब २:२


20 The mystery of the seven stars that you saw in my right hand and of the seven golden lampstands is this: The seven stars are the angels of the seven churches, and the seven lampstands are the seven churches.२० मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्‍य यो हो: सात तारा सात मण्‍डलीका स्‍वर्गदूतहरू र सात वटा सामदानचाहिँ सात मण्‍डलीहरू हुन्‌।”प्रका १:१६,प्रका १:१२,प्रका १:४,प्रका १:११,मत्ती ५:१४,मत्ती ५:१५

REVOLUTION

Revelation of Simon Thapa's Journey

Simon Thapa's journey from religious persecution in Bhutan to founding a church fellowship with over 100 members in Atlanta is truly inspirational. His dedication to teaching and community development is evident in everything he does.

Service Offerings

At Simon Thapa's Community Development, we offer various services focused on teaching and community development. From educational programs to community-building events, we are dedicated to empowering individuals and fostering growth.

Membership Growth

Simon's church fellowship in Atlanta has experienced significant growth over the years, with membership numbers steadily increasing. This growth is a testament to the impact of his teachings and the strong sense of community he has created.

Challenges Faced

Simon and his wife faced numerous challenges after coming to the US, including difficulties finding work and a car accident in 2011. Despite these hardships, they persevered and built a thriving community in Atlanta.

Impact of Religious Beliefs

Simon's religious beliefs played a profound role in his life in Bhutan and Nepal, where he faced religious persecution and ultimately converted to Christianity. His faith has been a source of strength and guidance throughout his journey.

Join Us in Building a Stronger Community

Experience the transformative power of teaching and community development with Simon Thapa. Together, we can create a brighter future for all.