Information

We pride ourselves on our adaptability and commitment to excellence in every aspect of our service. Explore what we have to offer and how we can contribute to your success.

SUBJECT - SEASON OR TIME

कष्‍टहरूमा धैर्य - Season - James 5:7-12,

A - Jas 5:7 - 7यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्‍जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्‍य फसलको आशा राखेर किसानले अगिल्‍लो र पछिल्‍लो वर्षा नहोउञ्‍जेल धैर्य धारण गरेर पर्खिरहन्‍छ।

 Deut 11:14 - 14म ऋतुअनुसार शरद्‌ र बसन्‍तका वर्षाहरू दिनेछु, ताकि तिमीहरूका अन्‍न, नयाँ दाखमद्य र तेल बटुल्‍न सक।

JER 5:24,  -  तिनीहरू आफ्‍ना हृदयमा भन्‍दैनन्, ‘हामी परमप्रभु आफ्‍ना परमेश्‍वरको भय मानौं, जसले हामीलाई शरद्‌ र बसन्‍त ऋतुको झरी, र कटनीको निम्‍ति ठहराइएका हप्‍ताहरू हामीलाई दिनुहुन्‍छ’।

Joel 2:23 - ए सियोनका मानिस हो, खुशी होओ, परमप्रभु तिमीहरूका परमेश्‍वरमा रमाहट गर, किनकि उहाँले तिमीहरूलाई शरद्‌को वर्षा धार्मिकतामा दिनुभएको छ। उहाँले हामीलाई प्रशस्‍त झरी ल्‍याइदिनुहुन्‍छ— शरद्‌ र बसन्‍त दुवै झरी पहिलेको झैँ पठाइदिनुहुन्‍छ। -

Gal 6:9 - भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।

- 1 Thes 2:19-20 19हाम्रा प्रभु येशू जब आउनुहुन्‍छ, त्‍यस बेला उहाँको सामुन्‍ने हाम्रो आशा वा आनन्‍द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र? 20निश्‍चय हाम्रो गौरव र आनन्‍द तिमीहरू नै हौ।

- Hos 6:3 3आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्‍नका निम्‍ति प्रयत्‍न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्‍चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।”

...........
B “वसन्‍त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग। परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्‍छ। उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्‍छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्‍छ।”
‭‭जकरिया‬ ‭10‬:‭1‬ ‭NNRV‬‬
 
 “किनकि जसरी बिजुली पूर्वबाट चम्‍कँदा पश्‍चिमसम्‍मै उज्‍यालो हुन्‍छ, त्‍यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।”
‭‭मत्ती‬ ‭24‬:‭27‬ ‭NNRV‬‬

.......

.“यसकारण तिमीहरू पनि तयार रहो, किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।”
‭‭मत्ती‬ ‭24‬:‭44‬ ‭NNRV‬‬
.
........

  .“तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्‍कपट र भला हृदयमा त्‍यसलाई जोगाइराख्‍छन्, र धैर्यसाथ फल फलाउँछन्‌।”
‭‭लूका‬ ‭8‬:‭15‬ ‭NNRV...

.... ...........

“म तिमीहरूलाई भन्‍दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्‍याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्‍वीमा विश्‍वास भेट्टाउनेछ र?””
‭‭लूका‬ ‭18‬:‭8‬ ‭NNRV‬‬
  .............

. “त्‍यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्‍नेछन्‌।”
‭‭लूका‬ ‭21‬:‭27‬ ‭NNRV‬‬

.........‬‬

.....................................................................

..................................................................

 Jas 5:7 - 12 ,8तिमीहरूले पनि धैर्य धारण गर। आफ्‍नो हृदयलाई स्‍थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ।

 9भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्‍यायकर्ता ढोकैमा हुनुहुन्‍छ।

10भाइ हो, कष्‍ट-भोग र धैर्यको उदाहरण कस्‍तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्‍ने अगमवक्ताहरूलाई हेर। 

11हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्‍यका भन्‍छौं। तिमीहरूले अय्‍यूबको स्‍थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्‍तो करुणामय र कृपालु हुनुहुन्‍छ।

12मेरा भाइ हो, सबै कुराभन्‍दा पहिले स्‍वर्गको वा पृथ्‍वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्‌।

This is where our journey begins. Get to know our business and what we do, and how we're committed to quality and great service. Join us as we grow and succeed together. We're glad you're here to be a part of our story.

Frequently asked questions

It all began with a simple idea fueled by a deep passion. As a small business, we pride ourselves on personal attention and dedication to every detail. Our approach is rooted in quality and integrity, ensuring that everything we do reflects our commitment to excellence.

Frequently asked question example

Example answer to the question. Feel free to customize this content with the actual information you want to provide.

Beyond the ordinary